बीपी राजमार्गमा आज पनि गाडी चलेका छैनन्। सडकमा लेदो थुप्रिँने र ढुंगा खस्ने क्रम नरोकिएकाले बीपी राजमार्ग आज पनि पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन बिष्टले दिएको जानकारीअनुसार चौकीडाँडा, नार्के, चारसयबेँसी, डालाबेँसी लगायतका ठाउँमा अझै सडकको पहिरो र लेदो हटाउन सकिएको छैन। लगातारको वर्षापछि पहिरो र लेदो सडकमा थुप्रिँदा गएको बिहीबार रातिदेखि नै बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो। ‘काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकिडा
Posted inSamachar
आज पनि पूर्णरुपमा बन्द छ बीपी राजमार्ग

