आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको मंगलबार र बुधबार लगातार घटेको सुनको मूल्य हिजो र आज लगातार बढेको हो।सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर दुई लाख ३८ हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर दुई लाख ३७ हजार आठसय रुपैयाँ पुगेको थियो। अघिल्लो साता सुनको भाउ तोलामा १७ हजार दुईसय रुपैयाँ घटेको थियो। गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार आठसय रुपैयाँ बढ
Posted inSamachar
आज पनि बढ्यो सुनचाँदीकै मूल्य

