नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ।एक महीनाअघि शुरू भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनलाई लिएर विवाद हुँदा टुंगोमा पुग्न सकेको छैन। मंगलबारको बैठकमा पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने भन्ने विषयमा नेताहरूले फरकफरक धारणा राखे। त्यस्तै, आगामी चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि गर्ने भन्ने विषयमा पनि सहमति जुट्न सकेको छैन। जसले गर्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको हो। मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद
Posted inSamachar
आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

