आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ बढेको हो। हिजो सुनको मूल्य तोलाको एक हजार तीनसय रुपैयाँ बढेको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९५ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एकलाख ९४ हजार आठसय रुपैयाँ थियो।गएको बुधबार तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको थियो। गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उ
Posted inSamachar
आज पनि सुनचाँदीकै मूल्य बढ्यो

