५ कात्तिक, काठमाडौं । यो वर्षको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन । तर, यही समयमा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि साधारणतया बदली भने हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहारको टीकाको अघिल्लो दिन आज (बुधबार) पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव परेको…
Posted inSamachar
आज पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला टीकाको दिन मौसम ?
