वर्षापछिको बाढी र पहिरोको कारण आज देशका ११ राजमार्ग आज पूर्णरूपमा अवरुद्ध भएका छन्। राजमार्ग बन्दा हुँदा यात्रुले सास्ती पाएका छन्। आज संखुवासभास्थित कोसी राजमार्ग, रसुवाको नेपाल-चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही-रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट- डोल्पा-भेरि सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क -चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग, जाजरकोटको जाजरकोट- डोल्पा सडक आज पूर्णरुपमा अवरुद्ध अवस्थामा रहेक
Posted inSamachar
आज पूर्णरूपमा अवरुद्ध छन् यी ११ राजमार्ग

