आज चारवटा संसदीय समितिका बैठक बस्दै छन्।बुधबार कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्याङ्कन समितिको बैठक हुँदैछ।प्रतिनिधिसभाकाको बैठक आगामी साउन ७ गते र राष्ट्रियसभाको बैठक ६ गतेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
Posted inSamachar
आज बस्दैछन् यी चार संसदीय समितिका बैठक

