आज मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवन अवलोकन र सहिदका परिवारसँग भेट गर्ने

आज मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवन अवलोकन र सहिदका परिवारसँग भेट गर्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज (बुधबार) बानेश्वरस्थित संसद् भवन अवलोकन तथा जेनजी आन्दोलनका सहिदका घरमा जाने भएका छन्। उनको सचिवालयले दिएको जानकारीअनुसार मन्त्री घिसिङ अहिले बिहान १० बजे वसन्तपुरस्थित कुमारी मन्दिरमा पूजापाठमा सरिक हुनेछन्। त्यसलगत्तै उनी आन्दोलनका कारण क्षतिग्रस्त संसद् भवन अवलोकनमा जानेछन्। त्यसपछि जेनजी विद्रोहमा सहिद बनेकाका परिवारलाई भेटेर समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

Read the news at:
आज मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवन अवलोकन र सहिदका परिवारसँग भेट गर्ने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
आज मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवन अवलोकन र सहिदका परिवारसँग भेट गर्ने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
आज मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवन अवलोकन र सहिदका परिवारसँग भेट गर्ने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
आज मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवन अवलोकन र सहिदका परिवारसँग भेट गर्ने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
आज मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संसद् भवन अवलोकन र सहिदका परिवारसँग भेट गर्ने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, कस्तो रहला आजको मौसम ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *