आज दिउँसो तथा राति पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा जारी रहने भएको छ।मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको प्रक्षेपणअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। देशका पहाड भूभागका केही तथा तराई भूभागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गणडकी
Posted inSamachar
आज यी प्रदेशका यी स्थानमा भारी वर्षा हुने सम्भावना

