आज देशका विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा भारी वर्षा पनि हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,आज दिउँसो : कोसी प्रदेश, मधेस प्रदेशलगायत देशका पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान, मधेस प्रदेशलगायत बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी 
Posted inSamachar
आज यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

