जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ४, बुधबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलागायत बाँकी पहाड भेगमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका थोरै स्थान र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। आज राति : कोसी&nb
Posted inSamachar
आज यी स्थानमा वर्षाको बढी सम्भावना

