हाल नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ।जसका कारण आज दिउँसो देशभर मौसम साधारणतया बदली (घाम देख्न मुस्किल) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अनि बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्
Posted inSamachar
आज यी स्थानमा हिमपात-वर्षाको सम्भावना

