जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (भदौ ९, सोमबार) कहाँ-कहाँ बाढीको खतरा छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ। तर दिउँसो बढ्ने सम्भावना छ। यसका अलावा आज धादिङ, नुवाकोट, लमजुङ र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना छ। जसका कारण आकस्मिक बाढीको मध्यम
Posted inSamachar
आज यी १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना

