वर्षा र बाढी-पहिरोको कारण देशका सातवटा राजमार्ग आज पूर्ण रुपमा अवरुद्ध भएका छन्। ती सडकमा अहिले गाडी चल्न सकेका छैनन्। प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास हुँदै आएको छ। त्यसैगरि आज चारवटा सडक एकतर्फी भएका छन्।सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको घोराही-रुकुम सहिद मार्ग र रुक
Posted inSamachar
आज यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ४ सडक एकतर्फी

