जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) रातिदेखि मौसम क्रमशः सुधार हुँदै जाने बताएको छ।महाशाखाका अनुसार भारतमा रहेको मोन्था चक्रवातको प्रभाव अबदेखि कम हुने भएको हो। मौसम महाशाखाले भनेको छ, 'बंगालको खाडीमा विकसित चक्रवात मोन्था भारतको छत्तीसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेकामा आज रातिबाट सो प्रभाव कम भई क्रमिक रूपमा मौसममा सुधार हुने देखिन्छ।'यस्तो छ, आज राति र भोलिको सम्भावित मौसम: आज राति : कोसी
Posted inSamachar
आज रातिदेखि चक्रवात 'मोन्था'को प्रभाव घट्ने, वर्षा कम हुँदै जाने

