हिजो/अस्तिको तुलनामा आज (शनिबार) वर्षा हुने क्रम घट्ने अनुमान मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर मौसम साधारणतया बदली (आकाशमा बादल) रहनेछ। यस क्रममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई र पहाड भूभागका केही स्थान, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। आज राति : देशभर साधारणतया बदल
Posted inSamachar
आज वर्षा केही कम हुने, दिउँसो यी स्थानमा पानी पर्ने

