नेपाल सहित संसारका विभिन्न देशमा आज विश्व निमोनिया दिवस मनाइँदै छ। निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिन निमोनिया दिवस मनाउन लागिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ।‘बालबालिका बचाऔं, सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौं’ भन्ने नाराका साथ आज देशका विभिन्
Posted inSamachar
आज विश्व निमोनिया दिवस मनाइँदै

