नेपाल सहित संसारका विभिन्न देशमा आज विश्व मधुमेह दिवस मनाइँदै छ।मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन थालिएको हो। मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए। मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिव
Posted inSamachar
आज विश्व मधुमेह दिवस मनाइँदै

