४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार साँझदेखि सिद्धार्थ राजमार्गमा सवारी साधन चलाउन रोक लगाएको छ । कास्कीको छोरेपाटनबाट सिद्धार्थ राजमार्ग भएर लामो दुरीका सवारी साधन आज साँझ ४ बजे र छोटो दुरीका सवारी साधन साँझ ५ बजेबाट चलाउन प्रशासनले रोक लगाउने निर्णय गरेको हो । कास्की जिल्लाका विभिन्न स्थानमा शनिबार रातिदेखि भारी…
Posted inSamachar
आज साँझदेखि सिद्धार्थ राजमार्गमा गाडी चलाउन कास्की प्रशासनले लगायो रोक
