आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ। पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा पुगेका छन्। आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।यस वर्ष साउनमा चार वटा सोमबार परेका छन्। आज चौथा सोमबार विगतका तीन सोमबार भन्दा पशुपतिमा भक्तजनको बढी घुइँचो देखिन्छ। यस वर्ष साउन ५, १२, १९ र २६ गते सोमबार परेको छ। हिन्दु धर्मालम्बीले साउनको स
Posted inSamachar
आज साउनको अन्तिम सोमबार, पशुपतिनाथमा भक्तजनको घुँइचो

