सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को छैटोँ संस्करणको ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा हुने समारोहबीच आज विजेता घोषित हुनेछ।यसपटकको फिनालेमा पाँचजना प्रतियोगीबीच प्रतिस्पर्धा हुँदैछ। सिक्किमबाट बबिता थापा मगर, दार्जिलिङबाट अभिनय खाति, चितवनबाट दर्शना गान्धारी, सिन्धुपाल्चोकबाट गंगा सोनम र काठमाडौँबाट मृनल माधन्धरबीच विजेताका लागि भिड्नेछन्।यसअघिका सिजनमा भने फिनालेमा चार प्रतियोगीहरूबीच प्रतिस्पर्धा हुने गरेको थियो।विजेताले नगद २५ लाख रुपैयाँ पा
Posted inSamachar
आज हुँदै ‘नेपाल आइडल सिजन ६’ को फिनाले, को बन्ला विजेता?

