बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार राजधानी काठमाडौँसहित देशका ५२ जिल्लामा बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना देखिएको जानकारी दिएको छ। उल्लिखित जिल्लामध्ये बाढी महाशाखाले ३१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टसमेत दिएको छ। बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला,
Posted inSamachar
आज ५२ जिल्लामा बाढीको सम्भावना, काठमाडौँसहित ३१ वटामा ‘एल्लो अलर्ट’

