नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेतले आतंकवादविरुद्धको लडाईंका लागि केवल सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त नहुने बताएका छन्।काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्तो बताएका हुन्। उनले सुरक्षा संयन्त्रभित्र रहेको राजनीतिलाई हटाउन नसकिने समेत बताए। सुरक्षा संयन्त्र र राजनीतिबीचको सम्बन्धले नै आतंक र आतंवादबीचको भेद र अन्तरसम्बन्धलाई परिभाषित गर्ने उनको भनाइ छ। उनले आतंकवाद र आन्तरिक राजनीतिक विद्रोह छुट्याउनुपर्ने बताए। नेता ब
Posted inSamachar
आतंकवादविरुद्धको लडाईंका लागि सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त हुँदैनः शक्तिबहादुर बस्नेत

