आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

आफैँलाई आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार आज शुक्रबार बिहान साढे ८ बजे अस्पतालले मृत घोषणा गरेको हो। गत शनिबार अनामनगरमा उनले आत्मदाहको प्रयास गरेकी थिइन्। आगलागिपछि गम्भीर घाइते थिइन्। यस घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको थियो। प्रहरीले घटनाबारे अनुन्धान जारी रहेको जनाएको छ। 

Read the news at:
आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
आत्मदाह प्रयास गरेकी गायिका नितुको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  गुल्मीमा ट्याक्टर दुर्घटना, सह‐चालकको मृत्यु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *