३ साउन, काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकमा नेताहरूले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको दाबी उनले गरे । पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने,…
Posted inSamachar
आत्मालोचना गर्नेलाई पार्टीले स्वीकारेको छ, भनाभन भएको छैन : तामाङ
