माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखाको पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा आयोजित सांस्कृति कार्यक्रममा सहभागी भएका छन्। पूर्व गृहमन्त्रीसमेत रहेका श्रेष्ठ ३१औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा आयोजित विविध सांस्कृतिक कार्यक्रममा सहभागी भएका हुन्।नेपाल आदिवासी जनजाति महासंघ, पालुङटार नगर समन्वय परिषद् गोरखाको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले परम्परागत भेषभूषा, नाचगान र सांस्कृतिक झाँकीमार्फत आफ्ना भाषा, संस्कृति र पहिचानको प्रदर्शन गरेका थिए। कार्यक्रम
Posted inSamachar
आदिवासी जनजाति दिवस: पालुङटारमा सांस्कृतिक र्याली

