३१ असोज, काठमाडौं । आधारभूत तह (जवान, सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार)का कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् । ‘भीड तहमा खटिने आधारभूत दर्जाका प्रहरी कर्मचारीहरुले नेपाल प्रहरी संगठनको…
Posted inSamachar
आधारभूत तहका कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्रीको निर्देशन
