आधारभूत सेवा प्रवाहका विषयमा छलफल गर्न मुख्य सचिवले बोलाए भर्चुअल बैठक

आधारभूत सेवा प्रवाहका विषयमा छलफल गर्न मुख्य सचिवले बोलाए भर्चुअल बैठक

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले भर्चुअल बैठक बोलाएका छन्। मुख्यसचिव अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्ने भर्चुअल बैठक बोलाएका हुन्। वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्यसचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गरेका गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। 

Read the news at:
आधारभूत सेवा प्रवाहका विषयमा छलफल गर्न मुख्य सचिवले बोलाए भर्चुअल बैठक

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
आधारभूत सेवा प्रवाहका विषयमा छलफल गर्न मुख्य सचिवले बोलाए भर्चुअल बैठक

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
आधारभूत सेवा प्रवाहका विषयमा छलफल गर्न मुख्य सचिवले बोलाए भर्चुअल बैठक

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
आधारभूत सेवा प्रवाहका विषयमा छलफल गर्न मुख्य सचिवले बोलाए भर्चुअल बैठक

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
आधारभूत सेवा प्रवाहका विषयमा छलफल गर्न मुख्य सचिवले बोलाए भर्चुअल बैठक

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नख्खु कारागारबाट फरार कैदी सर्लाहीमा पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *