चोरी डाँका मुद्दामा १० महिना जेल बसेर निस्केका एक व्यक्ति मोटरसाइकल चोरी गर्दैगर्दा पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका १ का वर्ष ३२ को लालबहादुर घिसिङ रहेका छन्। लालबहादुरलाई काठमाडौँको गौशालामा प्रविण तामाङले पार्किङ गरिराखेको प्रदेश ३-०१२ प ४७७ नम्बरको आर१५ मोटरसाइकल चोरी गरी लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट मोटरसाइकलको चाबी फुटाल्ने टी समेत फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका लालबहादुर उपर चोरी डाँकासम्बन्धी आधा दर्जनभन्दा बढी म
Posted inSamachar
आधा दर्जन मुद्दाका अभियुक्त- कारागारबाट छुटेको १५ दिनमै मोटरसाइकल चोरे, फेरि पक्राउ

