३ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्ने बताएका छन् । एमालेको पोलिटब्युरो बैठक जारी रहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हु्न । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ । त्यसको अभाव हुँदा आन्तरिक लोकतन्त्र फस्टाउन सक्तैन ।’ एमालेको…
Posted inSamachar
आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ : शंकर पोख्रेल
