आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले सबैको जायज माग सम्बोधन गर्न सरकार तत्पर रहेको भन्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता कार्यक्रम नगरी संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्वोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ।’

Read the news at:
आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
आन्दोलनका कार्यक्रम नगरी वार्ता र संवादबाट समाधान खोज्न गृह मन्त्रालयको आग्रह

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  आन्दोलन रोक्न जेन जी समूहको आग्रह

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *