भ्रष्टाचारविरुद्ध सडक संघर्षमा उत्रिएको जेनजी समूहले आफ्नो प्रदर्शनमा घुसपैठ भएको बताएको छ। कार्यक्रम संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबार अपरान्ह एक विज्ञप्ति प्रकाशित गरी आन्दोलनमा घुसपैठ भएको जनाएका हुन्। ‘आजको कार्यक्रम हामीले पूर्णतः शान्तिपूर्ण ढंगले सञ्चालन गरेका छौँ’ उनीहरूले भनेका छन्, ‘तर बीचबीचमा केही गलत प्रवृत्ति भएका समूह वा व्यक्तिहरू, वा सम्भावित राजनीतिक/राज्यका षड्यन्त्रकारी प्रयासहरू मार्फत हाम्रो आन्दोलनलाई निस्तेज पार्ने कोसिस गरिएको अनुभव भ
Posted inSamachar
आन्दोलनमा घुसपैठ भयोः जेनजी

