भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देशैभरि व्यापक तोडफोड, लुटपाट र आगजनी भयो। मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयसहित विभिन्न सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान र निजी भवनहरूमा आन्दोलनकारीले क्षति पुर्याए। अहिले विभिन्न निकालयले आन्दोलनका क्रममा लुटिएका सरसामान फिर्ता गर्न भन्दै सार्वजनिक सूचना जारी गरिरहेका छन्। कतिपय संस्थाले लुटिएका सामान फिर्ता नगरे सीसीटीभी फुटेजका आधारमा लुटपाटमा संलग्नलाई कडा कारबाही गर्ने चेतावनीसमेत
Posted inSamachar
आन्दोलनमा लुटिएका सामान फिर्ता गर्न वडाध्यले जारी गरे ‘भद्र’ सूचना

