नेपाली सेनासहितका सुरक्षा कर्मीले विभिन्न स्थानबाट अहिलेसम्म ९७ थान हतियार बरामद गरेको छ। गएकाे बुधबार भएकाे आन्दाेलनका क्रममा प्रहरीबाट लुटिएका हतियार सेनाले बरामद गरेकाे हाे।कारागाराबाट भागेका कैदी नियन्त्रणदेखि हतियार बरामद र शङ्कास्पद वस्तुको सुरक्षित डिस्पोजसम्मका कार्य गरिएको नेपाली सेनाले जनाएको छ।काभ्रेको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। त्यसैगरि सुन्धरास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दी, डोटीको दिपाय
Posted inSamachar
आन्दोलनमा लुटिएका ९७ थान हतियार बरामद, ८ वटा सकेट बम डिस्पोज

