जेनजी प्रदर्शनका क्रममा काठमाडौँको कालोपुलस्थित जेभियर्स कलेजको लुटिएको सामान फिर्ता हुन थालेको छ। आन्दोलनको क्रममा एक समूहले कलेजमा प्रवेश गरेर व्यापक तोडफोड र लुटपाट गरेको थियो। लुटेरा समूहले कम्प्युटर, ल्यापटप, क्यामेरा, किताब, कापी, टेबुल, कुर्सी, पर्दादेखि कलेजको किचनबाट भाँडाकुँडा र चामलका बोरासमेत लुटेका थिए। चारतले कजेजमा सबै भ्याल ढोकाका सिसासमेत उनीहरुले फुटाएका छन्।कलेजमा लुटपाट भएको भिडिओ सार्वजनिक हुन थालेपछि र कलेज प्रशासनले लुटिएका सामान फिर्ता नल्याए अन्य ढंगले कान
Posted inSamachar
आन्दोलनमा लुटिएको जेभियर्स कलेजको सामान फिर्ता हुन थाल्यो

