जेनजी आन्दोलनपछि जंगी अड्डामा वार्ता चलिरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देललाई भेट्न पुगेका दुर्गा प्रसाईंले जेन-जी युवालक्षित दमन र गिरफ्तार गर्न थालिएको दाबी गरेका छन्।आन्दोलनका नाममा लुटपाट र व्यक्ति आक्रमणमा संलग्ननहरूविरुद्ध नेपाली सेनाले कारबाही सुरु गरेका बेला यो जेन-जीलाई त्रासमा पार्न खोजिएको आरोप लगाएका हुन्। उनले यो सिलसिला नरोकिए मुलुक गृहयुद्धमा धकेलिने चेतावनीसमेत दिएका छन्। ‘आज जेन-जी युवाहरूलाई लक्षित गरेर दमन गर्ने, गिरफ्तार गर्
Posted inSamachar
आन्दोलनलाई सार्थक बनाउन समयमै गम्भीर निर्णय लिन आवश्यक : दुर्गा प्रसाईं

