सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरु ग्रहण गर्दै उनले सडकमा गएर आन्दोलन गरेर बाध्य बनाएपछि मात्रै सुनुवाई गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।‘सडकमा गएर आन्दोलन गरेर बाध्यकारी परिस्थिति पारेपछि मात्रै न्यूनतम कुराहरुको सुनुवाई हुने परिस्थितिको अन्त्य गर्न
Posted inSamachar
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थितिको अन्त्य गरौँ : सभामुख घिमिरे

