संसद् विघटनविरुद्ध बहस गरिरहेका अधिवक्ता स्वागत नेपालसँग प्रधानन्यायाधीश झोक्किएका छन्। बुधबार संवैधानिक इजलासमा बहस गर्ने क्रममा स्वागत नेपालले वकिलले आन्दोलन गरेर प्रधानन्यायाधीशलाई हटाएर अर्को नियुक्त गर्न सक्ने प्रसंग निकालेपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत रिसाएका हुन्। स्वागत नेपाललाई बहसको सुरुमै धेरै प्रसंग पहिल्यै आइसकेको भन्दै पछिल्लो समय विस्तार भएको मन्त्रिपरिषद्को विषयमा (अनिल सिन्हा मन्त्री बन्न मिल्ने वा नमिल्ने) बहस गर्न इजलासले भनेको थियो। नेपालले प्रधानमन्त्री स
Posted inSamachar
आन्दोलन गरेर हटाउने प्रसंग निकालेपछि स्वागत नेपालसँग झोक्किए प्रधानन्यायाधीश

