चक्रवात मोन्थाका कारण भारतस्थित आन्ध्र प्रदेशमा आँधी आउँदा महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। भारतीय पत्रिका दैनिक भास्करका अनुसार मोन्था मंगलबार साँझ ७:३० बजे (स्थानीय समय) आन्ध्र प्रदेशको मछलीपट्टनम तटमा ठोक्किन सुरु गरेको थियो र यो प्रक्रिया राति १ बजेसम्म जारी रह्यो।यस अवधिमा हावाको गति लगभग १०० किलोमिटर प्रतिघण्टा पुगेको थियो। यस साढे ५ घण्टाको अवधिमा मछलीपट्टनममा धेरै ठाउँमा रूख ढले र तटीय घर ढलेका छन्। धेरै क्षेत्रमा बिजुलीका लाइन अवरुद्ध भए
Posted inSamachar
आन्ध्र प्रदेशमा ‘मोन्था’ आँधीले विनाश : घरमा रुख ढल्दा वृद्धाको मृत्यु, २ जना घाइते

