आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

गायक राजेश पायल राईले जेनजी प्रतिनिधिसँग आफूलाई सञ्चार र परराष्ट्र मन्त्री बनाउन आग्रह गरेका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनका लागि छलफल तीव्र बनाइरहेका बेला गायक राईले अबेर राति फेसबुकमार्फत सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफूलाई दिन भनेका हुन्।फेसबुकमा पोस्ट गर्दै राईले भनेका छन्, ‘जेन–जेड भाईहरू मलाई सञ्चार र विदेश (परराष्ट्र) मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन।’

Read the news at:
आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
आफूलाई सञ्चार र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन राजेश पायल राईको आग्रह

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  झोलामा चितुवाको छाला फेला परेपछि ५० वर्षीय पुरुष पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *