सर्लाहीमा आफैँ पढ्दै आएको बोर्डिङ स्कुलको बसले किच्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। ब्रह्मपुरी गाउँपालिका-७ मोहनगञ्जमा सोमबार साँझ स्कुल बसले किच्दा स्थानीय रमेश महतोकी-५ वर्षीया छोरी आशिका महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। ईश्वरपुर नगरपालिका-१ चौलिखामा रहेको टेमुको एकेडेमी स्कुलको मधेस प्रदेश ०३-००१ क २५४२ नम्वरको बसले किच्दा बालिकाको मत्यु भएको हो। ;साेमबार स्कुल छुट्टी भएपछि बस छढेर घर गएकी बालिकालाई घर अगाडि झरेपछि बसको चक्काले किचेको प्रहरीले जनाएको छ। बस
Posted inSamachar
आफैँ पढ्ने स्कुलको बसले किच्दा ५ वर्षीया बालिकाको मृत्यु

