लोकतन्त्र, नागरिक अधिकार, सामाजिक न्याय, कानुनी शासन र सुशासनको पक्षमा आवाज उठाउँदै आएका ओमप्रकाश अर्याल आफ्ना तिनै माग कार्यान्वयन गर्ने ठाउँमा पुगेका छन्। प्रधानमन्त्री सुशीला कार्कीबाट आइतबार गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका अर्यालले सोमबार शपथपछि कार्यभार सम्हालिसकेका छन्।वकालत पेसामा २७ वर्ष बिताइसकेका उनले गैरदलीय मन्त्रीका रुपमा यो व्यवस्था र राज्य संरचनामा दलतन्त्रले गाडेको जरा उखेल्नुपर्ने भएको छ। यसअघि शालीन, भद्र र सुशासनको पक्षमा मरिमेटेर लाग्ने व्यक्तिको छवि
Posted inSamachar
आफ्नै माग पूरा गर्ने ठाउँमा अर्याल, व्यवस्थाको फोहोर बढार्ने जिम्मा

