कास्की प्रहरीले एक युवकलाई आफ्नै नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा पक्राउ गरेको छ। शिशुको हत्या भएको १० महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा महानगरपालिका– ९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेका रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।२०८१ साल असोज १३ गते साँझ पोखरा– १४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेको थियो।&nb
Posted inSamachar
आफ्नै शिशुको हत्या गरी फरार भएका युवक श्रीमतीलाई सुत्केरी बेथा लागेपछि पक्राउ

