राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेले आफ्नो आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट ‘डीप फेक भिडिओ’ बनाएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। बुधबार दिउँसो भोटाहिटी स्थित साइबर ब्युरोको कार्यालयमा पुगेर उनले उजुरी दिएका हुन्। वाग्लेले अमित मगर र कमल पाठकविरुद्ध उजुरी दिएका हुन्। ‘कानुनी कारबाही गर्नुपर्यो भनेर हामीले साइबर ब्युरोमा उजुरी दिएका छौँ, सेयर गर्नेलाई पनि हदैसम्मको कारबाही हुनुपर्छ,’ उजुरी दर्तापछि उलने भने, &lsquo
Posted inSamachar
आफ्नो आवाज दुरुपयोग गरेको भन्दै स्वर्णिम वाग्लेले साइबर ब्युरोमा दिए उजुरी

