धरान उपमहानगर पालिकाका मेयर हर्क राई (साम्पाङ) अहिले काठमाडौँमा छन्। बुधवार बिहान धरानबाट प्रधानमन्त्री बन्ने भन्दै काठमाडौँ हिँडेको जानकारी गराएका मेयर राई अहिले काठमाडौँमा युवाहरूको जुधाउने काममा सक्रिय छन्। उनले जेनजी आन्दोलनमा आफ्नो भूमिका रहेको भन्दै आफूलाई देशको नेतृत्व दिनु पर्ने माग सहित युवाहरूलाई उत्तेजित बनाउने तथा भिडाउँदै आएका छन्। नेतृत्वमा कसलाई लग्ने भन्ने विषयमा छलफल सुरु भएपछि राईले आफू प्रधानमन्त्री बन्न तयार रहेको भन्दै निरन्तर प्रधानमन्त्री बन्ने दाबी सार्वज
Posted inSamachar
आफ्नो पक्षमा माहोल बनाउने हर्कको प्रयासः सडकमा युवा परिचालन, दर्जनौँ स्ट्याटस र भिडिओ सेयर

