कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आफ्नो पार्टीमा भएको फुटलाई व्यंग्यात्मक भनेर प्रतिक्रिया दिएका छन्।आज सामाजिक सञ्जालमा ४ बुँदामा आफ्ना धारणा सार्वजनिक गर्दै उनले कम्युनिष्टहरूबीच मोर्चाबन्दी जरुरी रहेको र उनीहरूबीच वैचारिक, सैद्धान्तिक, व्यावहारिक बहसहरू आवश्यक रहेको बताएका छन्।एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको उनको प्रतिक्रिया छन्। ‘एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसक्यो। समयले धेरै पछि छोडिसक्यो,
Posted inSamachar
आफ्नो पार्टीमा भएको फुटपछि विप्लवले दिए यस्तो प्रतिक्रिया

