नेपाल पत्रकार महासंघले बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा सामाजिक सञ्जालबाट पत्रकारलाई लाञ्छित गर्दै व्यक्त धारणाप्रति ध्यानाकर्षण भएको जनाएको छ।यही साउन ६ गते मंगलबार आफ्नो विषयमा समाचार प्रकाशित भएपछि यादवले पत्रकारलाई बदनाम र अपमानित गराउने खालका धारणा व्यक्त गरेको नेपाल पत्रकार महासंघ बारा शाखाले जनाएको छ। महासंघ, बारा शाखाकाअनुसार, मंगलबार दिउँसो मोटरसाइकलमा सवार एक युवकले अध्यक्ष यादव चढेको स्कारपियोको चक्कामा ठोक्किएर टायर पञ्चर बनाएको निहुँमा अध्यक्ष यादवले ती
Posted inSamachar
आफ्नो बारेमा समाचार लेख्ने पत्रकारलाई सुवर्ण गाउँपालिका अध्यक्ष यादवले दिए धम्की

