बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल रिहा नहुने भएका छन्। लामिछानेले आफ्नो भागको बिगोबमोजिम बैंक ग्यारेन्टी बुझाई मुद्दाबाट छुटकारा खोजेका थिए। तर, उनको निवेदनमा सोमबार सुनुवाइ गर्दै जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले तत्काल रिहा गर्न नमिल्ने आदेश गरेको हो। रविले निवेदनमा देखाएका मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ दुवै कार्यन्वयन हुन नसक्ने अवस्थाम
Posted inSamachar
आफ्नो भागको बिगो बुझाएको भन्ने रविलाई रुपन्देही अदालत भन्यो- बिगो यकिन भएकै छैन

