बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी पीडितसँग मिलापत्र गर्न तयार देखिएका छन्।२०८२ साउन १९ गते लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका छन्।उनले आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रूपैयाँको बिगोबराबर बैंक जमानत दाखिला गरिसकेको निवेदनमै खुलाएका छन्।१२ पृष्ठ लामो निवेदनको बुँदा नं १३ मा रविले लेखेका छन्, ‘उक्त कानुनी व्यवस्थाको प
Posted inSamachar
आफ्नो भागको बिगो बुझाएर रवि लामिछाने सहकारी पीडितसँग मिलापत्र गर्न तयार

