सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लगाएको घडीबारे सामाजिक सञ्जालमा चर्चा भइरहेका बेला शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूसँग भएको रोलेक्स घडी सार्वजनिक गर्दै व्यंग्य गरेका छन्।मन्त्री पुनले हालै ताप्लेजुङमा किताब बेच्ने क्रममा कसैले रोलेक्स घडी दान दिएको तर त्यो नलगाएर आफू आलोचनाबाट बचिएको बताएका हुन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरू। यो रोलेक्स घडी अस्ति भर्खरै ताप्लेजुङ जिल
Posted inSamachar
आफ्नो रोलेक्स घडी देखाउँदै महावीर पुनको व्यंग्य: लगाएर हिँडेको भए त बर्बादै हुनेरहेछ नि!

